अमेरिकी डलरको भाउ स्थिर हुदाँ युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार पनि सोहिमूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर … Continue reading अमेरिकी डलरको भाउ स्थिर हुदाँ युरोको भाउ बढ्यो